समाचार « Khabarhub

भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य पुरा गर्न राष्ट्रिय सभा प्रभावकारी बनाउनुपर्ने

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ वक्तव्य दिँदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी…