Live on
Your Voice, Your Power
काठमाडौं– ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको नम्बर नखुलेको बस पाँचथरको कात्तिकेनजिकैबाट तमोरमा खसेको छ । दुर्घटनास्थल नजिकैबाट युवा अभियन्ता सागर ढकालले ठूलो दुर्घटना भएको खबर दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडी छिटोभन्दा छिटो पठाइदिनुस् ।'…