समाचार « Khabarhub

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ ।  मेला प्रचारप्रसार समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रोडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न…