समाचार « Khabarhub

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार यो वर्ष गरेको लेखापरीक्षणअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ । साथै, सो प्रदेशले गत…