Live on
Your Voice, Your Power
काठमाडौं- जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबीसहित सङ्कल्प गरेका छन् । बुधबार जनकरपुरमा आयेजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले देशले अब क्षति व्यहोर्नु नपर्ने बताएका हुन् । भदौ २३ र २४ गते जस्तो कुनै युवाले ज्यान गुमाउनुपर्ने छैन भने देशले क्षति व्यहोर्नु नपर्ने बनाउने संकल्पसहित दाबी गरे । ‘भदौ २३…