Live on
Your Voice, Your Power
लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई धन्यवाद दिएकी छन् । धन्यवाद ज्ञापनका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरेकी थिइन् । भेटघाटमा एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी…