Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेको भोलिपल्ट अभिनेता राजेश हमालले नेपालको सांस्कृतिक विरासतमा ‘सिंह’को महत्वबारे चर्चा गरेका छन्। हमालले सोमबार सामाजिक सञ्जालमार्फत् नेपालको सांस्कृतिक र धार्मिक इतिहासमा सिंहको गहिरो महत्व रहेको बताएका हुन्। उनले नेपालमा सिंह केवल एउटा कलात्मक आकृति…