समाचार Archives | Page 6714 of 8631 | Khabarhub Khabarhub

बंगलादेशमा राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले गरे स्वागत

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको ढाका पुगेकी छन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० : १७ बजे अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा ब‌ंगलादेशका विदेशमन्त्री ए के…