Live on
Your Voice, Your Power
काठमाडौं - सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने आधार नदेखिएको भन्दै काठमाण्डौ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको यो आदेशसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको पहलमा अघि बढाइएको कारबाही प्रक्रियामा रोक लागेको छ । सेबोनको सिफारिसमा अग्रवाललाई विभिन्न कम्पनीको सेयरको ‘भित्री कारोबार’ मा…