समाचार Archives | Page 7654 of 8370 | Khabarhub Khabarhub

समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता : डा भट्टराई

काठमाडौं- नवगठित जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गाली आफैतिर लागे घाइते भएपछि अध्यादेश फिर्ता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने बताउँदै त्यसको छानवीन कारवाही हुनुपर्ने बताएका छन् । नेता भट्टराईले…