Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये उपचार गरेर घर फर्कनेको संख्या पनि पढ्न थालेको छ । बिहीबार बिहानसम्म ५ लाख १० हजार ४६ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । यो संख्या हिजो (बुधबार)को भन्दा ३१ हजार ४५२ ले बढी हो । बुधबारसम्म ४ लाख ७८ हजार ५९४ जना उपचारपछि घर फर्किएका…