समाचार Archives | Page 7676 of 8344 | Khabarhub Khabarhub

भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९

भारत- कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना संक्रमण देखिएका २९२ जना ठिक भएका छन् । त्यस्तै ६५ जना विदेशी नागरिक पनि भारतमा कोरोनाले संक्रमित बनेका छन्…