समाचार Archives | Page 7686 of 8339 | Khabarhub Khabarhub

कोराना भाइरसले पाकिस्तानमा २१ को मृत्यु, १७ सय भन्दा बढी संक्रमित

काठमाडौं - दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपचारारत १६ सय २० जनामध्ये ११ जनाको…