समाचार « Khabarhub

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन् । काठमाडौंको माइतीघर मण्डलामा विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर बाढी प्रभावितका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री संकलन गरिरहेका छन् ।  संकलित सामग्रीलाई वर्गीकरण तथा प्याकिङ गरी प्रभावित क्षेत्रतर्फ पठाउने तयारीसमेत गरिएको छ…