समाचार « Khabarhub

काठमाडौँ महानगरले स्थानीय पाठ्यक्रम दियो, शिक्षक दिएन

काठमाडौँ— स्थानीय तहले विद्यालयको आधारभूत तहमा एक विषय स्थानीय पाठ्यक्रम पढाउन पाउने प्रावधान अनुसार काठमाडौँ महानगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरे पनि पठनपाठन हुन सकेको छैन । केही महिनाअघि महानगरले पाठ्यक्रम तयार गरेर माताहतका सबै संस्थागत र सामुदायिक विद्यालयलाई पठनपाठनका लागि निर्देशन दियो तर विषय शिक्षक नहुँदा पठनपाठन हुन नसकेको हो । पर्याप्त तयारीविना महानगरले…