समाचार « Khabarhub

बियरको बोत्तलले हानेर वृद्धको हत्या

पोखरा – पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जुठ्ठे…