समाचार « Khabarhub

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २ सय ४४ जना हराइरहेका छन्। सवारी चालक, कर्मचारी, मजदुर, व्यवसायी र घुम्न गएकाहरु गरी करिब २ सय ४४ जना जति हराइरहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले बताए । उनका अनुसार बुधबार बिहान बाढी गएपछि उनीहरू कोही पनि सम्पर्कमा आएका छैनन्…