Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय पुरुषलाई विराटनगरको कोशी अस्पतालको आइसोलेनमा उपचार गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनी हाल हतुवागडीमा चिकित्सकको निगरानीमा रहेको र उनलाई विराटनगर ल्याउन लागिएको हो । गत फागुन ३० गते साउदीबाट हिमालयन एयरको विमानमा उनी नेपाल आएको डा देवकोटाले जानकारी दिए । नेपाल आएपछि…