Live on
Your Voice, Your Power
बझाङ- खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उनले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भनिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि सम्भव भएको थिएन। दाँत नभएका कारण लाजले उनी सामाजिककार्यमा जानसमेत छाडेकी…