समाचार « Khabarhub

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका जिल्लाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  विपदबाट प्रभावित भएको स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।