Live on
Your Voice, Your Power
काठमाडौं- ‘सङ्कटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सुत्र’ बनेर बसिरहन्छन् ।’ समकालीन विश्वका एकजना प्रखर चिन्तक युभल नोहा हरारीले फाइनान्सियल टाइम्स्मा हालै लेखेको लेखमा यो विचार राख्नुभएको छ । ‘कोरोना भाइरसपछिको विश्व’ शीर्षकको यो लेख कोरोना भाइरसका विरुद्ध कसरी लड्ने…