विचार « Khabarhub

‘कांग्रेस र कम्युनिस्ट दुबै बिग्रिए’

नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर ०४६ साल चैत २६ गते बहुलीय व्यवस्था स्थापना भएको थियो। तर, नेताहरुले ३४ वर्ष पहिलेको दिनलाई सम्झेर त्यसको उपलब्धिलाई रक्षा गर्नेतिर खासै ध्यान दिएको र कुनै कार्यक्रम गरेको देखिएन। पुराना नेताहरूमा सत्तामा रमाउने र भविष्यप्रति चिन्तित नहुने रोग लाग्यो। नयाँ पुस्ता पनि इतिहास बुझ्नतिर लागेनन्। उनीहरू पनि रमाउनेतिर नै लागे।…