Live on
Your Voice, Your Power
दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो। मुद्दाको फैसलाअघि अभियुक्त पतिसँग न्यायाधीशले सोधे- ‘तिमीलाई सफाइमा केही भन्नु छ ?’ पति- ‘श्रीमान् हजुर आफैं भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसँग बिहे हुनुअघि नै यसले अर्कैको पेट बोकेकी रहिछ। यसले मलाई धोका दिई। अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिन। त्यसैले पारपाचुके हुनैपर्छ।’ ‘तिमीलाई…