विचार « Khabarhub

स्वदेश बिझायो, विदेश तिर्खायो

एउटा काग आफूलाई संसारका सर्वाधिक हिरो ठान्दो रहेछ। घुम्दै जाँदा एकदिन हिउँजस्तो सुकिलो बकुल्लासँग जम्काभेट भएपछि उसको घमण्डको पारो झरेर शून्यमा पुगेछ। बकुल्लाको सौन्दर्यमा लठठ् पर्दै जिज्ञासा राखेछ, ‘म आफूलाई संसारको हिरो ठान्थेँ तर तिमी देखेपछि फिका सम्झिन थालेको छु। तिम्रो जीवन कति सुन्दर होला। तिमी कति सुखी र खुसी हौला है।’ कागको बखान सुनेपछि…