विचार « Khabarhub

संविधानका छिद्र खोजेर देश विकास हुँदैन

जुन दिन हाम्रो संविधान आयो त्यो बेला हामी सबैले नाचगान गरेर उत्सव मनाएका हौँ। अब देश शान्ति, सुरक्षा र समृद्धिका साथ अगाडि बढ्यो भन्ने कुरा पूर्णतया मनमा लिएका थियौँ। त्यो पाउनको लागि हामीले आठ वर्ष पर्खियौँ। आज पनि कतिपय कुराहरूमा कमीकमजोरी भएका छन्। नभएको कुरा पनि हामीले उजागर गर्नुपर्छ। धेरै माननीयको प्रयासले राम्रा कुराहरू पनि…