Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेससँगको ११ महिना लामो ‘कम्फर्टेबल’ गठबन्धन तोडेर एमालेसँग ‘अनकम्फर्टेबल’ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्न लायक रह्यो । सोमबार दिउँसो नेत्रविक्रम चन्द विप्लव सि समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री दाहाल आक्रामक शैलीमा प्रस्तुत भए । ‘भूराजनीतिक स्थितिका कारणले पनि हामी सबै गम्भीर हुन जरुरी छ । कम्युनिस्टहरुले गल्ती गर्नुको कारण ठोस…