Live on
Your Voice, Your Power
२०६४ सालमा पहिलो संविधानसभाको चुनाव जितेर हामी युवा सभासदहरु संविधानसभामा थियौँ । एकपटक सबै पार्टीका युवा सभासदलाई दिल्ली भ्रमणमा लगियो । त्यो टिममा गगन थापा, रवीन्द्र अधिकारीहरु थिए, म पनि थिएँ । त्यहाँ एउटा कटकेल पार्टीमा एकजना भारतका हाइड्रोसम्बन्धी विज्ञ भेटिए । गगन र हामी सबैजना उभिइरहेको ठाउँमा उनी आए र सोधे, ‘तिमीहरु युवा हौ…