Live on
Your Voice, Your Power
नेपालको सत्ताधारी नेपाली कांग्रेस पार्टीले आफ्ना केही नेताहरूलाई दक्षिणी छिमेकी भारतको भ्रमणमा पठाउनुको दूरगामी महत्व रहनेछ । नेपालको सबैभन्दा ठूलो एवं पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको सत्ताधारी भारतीय जनता पार्टी तथा त्यहाँका प्रमुख राजनीतिक दलहरूसित घनिष्ट सम्बन्ध कायम गर्न थालेको प्रयासलाई सकारात्मकरूपमा लिनुपर्छ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा दक्षिणी…