Live on
Your Voice, Your Power
राष्ट्रपतीय निर्वाचन क्याम्पेनका दौरान जो बाइडले उनका प्रिय कवि सीमस हेअनीलाई उद्धृत गरेका थिए— होप फर अ ग्रेट सी चेन्ज/अन द फार साइड अफ रिभेन्ज । नयाँ निवार्चित अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको शपथग्रहणपछि उनले परिवर्तन गर्ने समुद्रको दिशाको सबैले व्यग्र प्रतीक्षा गरिरहेका हुनेछन् । यदि उनको पहिलो प्राथमिकता विभाजित अमेरिकालाई एकजुट बनाउनु हो । उनको…