फोटो फिचर « Khabarhub

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई सम्मान गर्दै विशेष जर्सी लगाउने भएका छन्। यस जर्सीमा खेलाडीको नामको सट्टा आमाको नाम लेखिने छ।खेलपछि ती जर्सी अक्सन गरेर उठेको रकम आमा समूहको सहयोगमा प्रयोग गरिने जनकपुर बोल्ट्सले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। क्लबका अनुसार, यो परम्परा हरेक वर्ष जारी रहनेछ।खेलाडीहरूले लगाउने…