फोटो फिचर « Khabarhub

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

काठमाडौं- पाटनमा सोमबार 'मतया पर्व' मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहेको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित…