Live on
Your Voice, Your Power
काठमाडौं- सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ । निकै पुरानो भवन भएकोले भवन कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो । लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने…