राजनीति « Khabarhub

एमालेलाई ठूलो धक्का, सुरुवाती नतिजामै पछाडि परे यी शीर्ष नेता

काठमाडौं– लामो समय नेपाली राजनीतिको केन्द्रमा बलियोसँग रहेको नेकपा (एमाले) फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै निकै कमजोर हुने देखिएको छ ।  करिब ७० वर्ष लामो राजनीतिक विरासत भएको एमाले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि कांग्रेससँग प्रतिस्पर्धी रहँदै आएको एमाले ०६४ सालको निर्वाचनमा निकै कमजोर बन्न पुगेको थियो ।…