Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य अन्सारीले वाईसीएलबारे सार्वजनिक रुपमा कडा टिप्पणी गरेपछि अध्यक्ष पुष्प ओली आक्रोशित भएका हुन् । अन्सारीलाई चुनौतीसहित जवाफ दिँदै वाईसीएल अध्यक्ष ओलीले झूट बोल्ने काम…