Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद अफताव आलमले लोकतन्त्रका लागि ठूलो योगदान दिएको जनाएको छ । शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आलमको निधनलाई पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको एक वक्तव्यमा नेपाली लोकतन्त्रका लागि आलम गरेका योगदानको…