राजनीति « Khabarhub

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।  गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५  समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय  निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी…