राजनीति « Khabarhub

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई दीर्घकालीन द्वन्द्व र विदेशी हस्तक्षेपबाट जोगाउन संसद विघटन र संविधान खारेजसहित नयाँ राजनीतिक संरचना आवश्यक भएको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले जिम्मेवार पदमा बसेकाहरूको गैरजिम्मेवार व्यवहारले मुलुकलाई अकल्पनीय क्षति पुर्याएको आरोप लगाए। उनले भने, “आज देशले बेहोरेको अपूरणीय क्षति देख्दा हाम्रा…