राजनीति « Khabarhub

दिल्लीमा प्रचण्डले भने- भदौ २४ को विध्वंश जेन-जीले गरेका होइनन्, निक्कै ठूलो डिजाइन थियो

नयाँदिल्ली- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ गते नेपालमा भएको विध्वंश ठूलो डिजाइन र योजनामा भएको बताएका छन्। भारतको राजधानी नयाँदिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सम्बोधनका क्रममा सोमबार उनले यस्तो बताएका हुन् । ‘भदौ २३ गते कलिला युवा-विद्यार्थीको हत्या स्वीकार्न सकिने खालको थिएन । त्यो एकदमै…