Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि राजीनामा नदिने भएका छन् ।उनले आइतबार महानगरको प्रमुखबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गर्ने चर्चा थियो । तर राजीनामा नदिई उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । त्यसपछि उनले मंगलबार उम्मेदवारी दिने तयारी गरेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक…