Live on
Your Voice, Your Power
काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हर्कबहादुर नेमाङ मिक्सोको नाम प्रतिनिधिसभाका लागि एकल सिफारिस भएको छ। पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी नेता दिनेश लावतीले बताए । लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले उनको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । एकभन्दा धेरै दावेदार रहेको…