Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले प्रविधिको प्रयोग गरी कलर रिभोलुसनमार्फत् अस्थिरता निम्त्याउन खोजिरहेका छन्।’ यसको काउन्टरका लागि एमालेका हरेक नेता र कार्यकर्ताले सामाजिक सञ्जाललाई व्यापक रूपमा प्रयोग गर्नुपर्ने अपानिमा भनिएको छ। पार्टीका नीति,…