राजनीति Archives | Page 1547 of 2092 | Khabarhub Khabarhub

सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : नेता नेम्वाङ

पाँचथर- नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्‍याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन् । एमाले विपक्षी दल हुनु र विगतमा एमसीसीका पक्षमा कुनै पनि निर्णय प्रकृयामा सहभागी नभएकाले उक्त परियोजनाबारे निर्णय गर्ने दायित्व सरकारको हुने नेम्वाङको भनाइ छ । 'एमाले नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेको सम्झौतालाई संसदमा पेश गर्ने दायित्व…