Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले पार्टीको विधान संशोधनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संसदीय दलको बैठक जारी रहेकै क्रममा विधान संशोधन कार्यदल गठन गरिएको हो । संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार रास्वपाको ‘विधान २०८३’ लाई आवश्यकता अनुसार संशोधन गर्न प्रमुख सचेतक बुर्लाकोटीको संयोजकत्वमा…