Live on
Your Voice, Your Power
काठमाडौँ - सिमरा घटनापछि आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ। समितिको बैठकले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण सिर्जना गर्ने गरी सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको छ। समितिले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। यी हुन् समितिका ३…