Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई मजबुद बनाउने जिम्मेवारी हामी सबैको रहेको बताएका छन् । उनले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको बताए । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले भने, 'गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो…