Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले बयान लिएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछानेलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयान लिएको हो। बयानका लामिछानेलाई आयोगले सिंहदरबार झिकाएको थियो। भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको…