Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनेपनि अहिलेसम्म धुम्बाराही आइनपुगेको एक नेताले बताए । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा सहभागी नभएको ओली निकटका अर्का नेताले बताए…