राजनीति « Khabarhub

संविधानमाथि जालसाजी र धोका भयो : बार एसोसिएसन

काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नलिई एक्कासी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रियामा जानु गलत भएको ठहर गरेको छ । संविधानको धारा ७६ (५) आरम्भ गरेर संविधानको कपटपूर्ण रुपमा प्रयोग भइ मूल कानूनमाथि जालसाजी र धोका भएको बारको निष्कर्ष छ । सर्वोच्च बारले प्रधानमन्त्री केपी शर्मा…