राजनीति « Khabarhub

मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्किनुस् जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन । ‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’ उनले भने, जनता…