राजनीति « Khabarhub

कलम थापाले भने : यहि बेलामा हो धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको अवस्थामा धक्का दिएर पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् । उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु…