Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई 'अस्थिरताको भूमरी' बाट जोगाउन प्रतिनिधिसभा पुनर्थापना हुन पर्ने बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व.एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा नै निर्णय गर्नेमा पनि आफू विश्वस्त रहेको बताए । संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा…